You are viewing the translated version of निर्वाचन प्रतिनिधि नियुक्ति गरेको जानकारी.

Schedule 22
निर्वाचन प्रतिनिधि नियुक्ति गरेको जानकारी

अनुसूची–२२
(नियम ३४ उपनियम (४) सँग सम्बन्धित)
निर्वाचन प्रतिनिधि नियुक्ति गरेको जानकारी

श्री निर्वाचन अधिकृत,
निर्वाचन अधिकृतको कार्यालय,

……………………… गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति, …………………….. जिल्ला । ………….. जिल्लाको…………… गाउँपालिका÷नगरपालिका वडा नं. ….. ÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷ उपप्रमुख÷वडाध्यक्ष÷सदस्य÷महिला सदस्य÷दलित महिला सदस्य÷दलित वा अल्पसङ्ख्यक सदस्य पदको
निर्वाचनको लागि उम्मेदवारको तर्पmबाट गर्नु पर्ने काम गर्नका लागि श्री …………………………. लाई निर्वाचन प्रतिनिधि नियुक्त गरेको छु ।
मिति ः………………………                                                    सहिछाप ः–………………….
नाम, थर ः–……………….
ठेगाना ः–………………….

उपर्युक्त बमोजिम निर्वाचन प्रतिनिधि हुन मन्जुर गर्दछु ।

सहिछाप ः–…………………….
नाम, थर ः–
ठेगाना ः–
मिति ः–

उल्लिखित व्यहोराको प्रतिनिधि नियुक्ति गरिएको जानकारी म समक्ष दाखिल भयो ।
…………………………..
मिति ः– निर्वाचन अधिकृत
समय ः–
स्थान ः